Section 181
निर्देशिका तथा कार्यविधि बनाई लागू गर्ने
(१) मन्त्रालयले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयन गर्न आवश्यक निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
(२) रोजगारदाताको वस्तुगत संघ वा महासंघर टेड्रयुनियनसंघ वा महासंघहरुले श्रम सम्बन्धी नीतिगत विषयमा असल श्रम अभ्यास संहिता बनाउन र कार्यान्वयन गर्न सक्नेछन्।